SHREE RAMTULASI HIGH SCHOOL


"आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन "
Working time:Sunday - Friday 07:00am to 17:00pm


 
अभिभावक विवरण: अभिभावक विवरण विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । मन्टेश्वरी शिक्षक अावश्यकता : मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना शिक्षक विज्ञापन सम्बन्धि सूचना : एग्रीकल्चर
`

NEWS DETAIL

Get latest breaking news & top stories today

विद्यालय शिक्षा सुधारको खाँचो

काठमाडौँ — धेरै विद्यार्थी अनुत्तीर्ण हुने समस्याबाट मुक्ति पाउन सरकारले तीन वर्षयता कक्षा १० मा ‘लेटर ग्रेडिङ’ प्रणाली लागू गरे पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा झन्–झन् ओरालो लाग्दै जानुु चिन्ताको विषय हो । खस्कँदो एसईई परिणामले हाम्रो माध्यमिक शिक्षाको दुरुह चित्र मात्र प्रस्तुत गर्दैन, उच्च शिक्षाको अन्योलग्रस्त भविष्य पनि औंल्याउँछ । प्रारम्भिक बालविकास कक्षाबाहेकै कम्तीमा १० वर्ष विद्यालयमा बिताएका विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि पनि हासिल गरेको नदेखिनु विडम्बनापूर्ण छ। यस नतिजाले सम्बन्धित शिक्षकहरू मात्र होइन, हाम्रो सरकार, राजनीतिज्ञ, शैक्षिक नीति निर्माता र शिक्षा प्रशासकहरूको गैरजिम्मेवारी पनि उदांगो पारेको छ । सरकारको ध्यान शैक्षिक सुधारमा भन्दा पनि कसरी हुन्छ, विद्यार्थीले बढी प्रगति गरेको देखियोस् भन्नेमा केन्द्रित थियो । त्यसैले यसपालिदेखि अनिवार्य गणितबाहेकका सबै विषयमा २५ नम्बरको प्रयोगात्मक व्यवस्था गरिएको थियो । तैपनि यसपालिको नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी गत वर्ष ८२.३८ प्रतिशत रहेकामा यसपालि ७५.९२ प्रतिशत मात्रै छन् । जबकि, गतवर्षकै नतिजा पनि त्यसअघिको भन्दा खस्किएको थियो । त्यस्तै, ४ लाख ५१ हजार ५ सय ३२ नियमित विद्यार्थीले परीक्षा दिएकामा २ देखि ४ जीपीए ल्याउने ३ लाख ४२ हजार ८ सय २६ जना अर्थात् ७५.९२ प्रतिशत मात्रै छन् । २ जीपीए ल्याएका मात्रै निजामती सेवा प्रवेश गर्न पाउने लोकसेवा आयोगको मापदण्ड छ ।
Published Date : 2019-03-05 Back

Website Visitor Count: 539

Noticeboard
अभिभावक विवरण

अभिभावक विवरण

प्रकासन मिति : 2024-02-11

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

मन्टेश्वरी शिक्षक अावश्यकता

मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना

प्रकासन मिति : 2022-08-07

शिक्षक विज्ञापन सम्बन्धि सूचना

एग्रीकल्चर

प्रकासन मिति : 2022-02-20



SHREE RAMTULASI SECONDARY SCHOOL
आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन
CONTACT
Rampur, Palpa
977 075 400217
ramtulasirampur@gmail.com & info@ramtulasi.edu.np
SUBSCRIBE WITH US

Copyright © All rights reserved. Powered by IMERP