SHREE RAMTULASI HIGH SCHOOL


"आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन "
Working time:Sunday - Friday 07:00am to 17:00pm


 
शिलबन्दी दरभाउ आह्वान: शिलबन्दी दरभाउ फाराम अभिभावक विवरण: अभिभावक विवरण विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । मन्टेश्वरी शिक्षक अावश्यकता : मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना शिक्षक विज्ञापन सम्बन्धि सूचना : एग्रीकल्चर
`

NEWS DETAIL

Get latest breaking news & top stories today

अबको एक दशक विकास र समृद्धिमा : अध्यक्ष प्रचण्ड

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक हुनुको विकल्प नभएको बताउनुभएको छ । देश शान्ति र समृद्धिको संकल्पका साथ अगाडि बढेको बताउँदै प्रचण्डले देशको विकासका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको दाबी गर्नुभयो । पूर्वी पाल्पाको पहिलो माध्यमिक विद्यालयका रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालय रामपुरको स्वर्ण जयन्ती समारोहको उट्घाटन गर्दै प्रचण्डले दशक–दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै राजनीतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा बिताउने संकल्प गरेको जिकिर गर्नुभयो । प्रचण्डले अब देश शान्ति र समृद्धितर्फ अगाडि बढेको र वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको दाबी गर्नुभयो । कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकोले यसको कालोपत्रेका लागि तीव्रता दिने बताउनुभयो ।
Published Date : 2019-03-05 Back

Website Visitor Count: 93

Noticeboard
शिलबन्दी दरभाउ आह्वान

शिलबन्दी दरभाउ फाराम

प्रकासन मिति : 2024-05-02

अभिभावक विवरण

अभिभावक विवरण

प्रकासन मिति : 2024-02-11

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

मन्टेश्वरी शिक्षक अावश्यकता

मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना

प्रकासन मिति : 2022-08-07

शिक्षक विज्ञापन सम्बन्धि सूचना

एग्रीकल्चर

प्रकासन मिति : 2022-02-20



SHREE RAMTULASI SECONDARY SCHOOL
आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन
CONTACT
Rampur, Palpa
977 075 400217
ramtulasirampur@gmail.com & info@ramtulasi.edu.np
SUBSCRIBE WITH US

Copyright © All rights reserved. Powered by IMERP