“सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धीको कदर गर्दै शिक्षालाई बैज्ञानिक, प्राविधिक, ब्यबसायिक, शिपमुलक, रोजगारमुलक एवं जनमुखी बनाउंदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने गरि बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई समेत बिद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने कार्यमा आफ्नो ठाउँबाट महत्वपूर्ण थप योगदान पुर्याउने विश्वास लिएको छु l ”
मा. गिरिराजमणि पोखरेल
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री